विचार/ब्लग
विषय प्रवेश राज्यका दुई वा सोभन्दा बढी तहमा राजनीतिक शक्ति वितरणको संवैधानिक प्रबन्ध भएको शासन व्यवस्थालाई संघीय शासन प्रणाली भनिन्छ । संघीय प्रणाली अन्तर्गत कुनै निश्चित भूगोल र जनसंख्या माथि दुई तहको सरकारको नियन्त्रण तथा...
पुरा पढ्नुहोसहरेक देशका पत्रकारको मिसन (लक्ष्य) फरक फरक हुन्छन् । मिसन जे–जस्तो भए पनि पत्रकारिताको मुख्य धर्म र कर्म भने समाजसेवा र सामाजिक उत्तरदायित्व बहन नै हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ । पत्रकारिताको विकास र भूमिका...
पुरा पढ्नुहोसमुलुक आवधिक संसदीय निर्वाचनमा होमिएको छ । निर्वाचन लोकतन्त्रको प्राणवायु हो । यो वायु बिग्रियो भने लोकतन्त्र बिग्रन्छ र देश बिग्रन्छ । नेपालजस्ता धेरै विकासोन्मुख देशमा लोकतन्त्र भनाइमा सीमित भएको छ । लोकतन्त्रका आधारभूत...
पुरा पढ्नुहोसकेही समयअगाडि युरोपियन टाइम्स पत्रिकामा छापिएको थियो कि, विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देशलाई लिलाम गर्ने भ्रष्ट एवं घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् । युरोपियन टाइम्समा प्रकाशित उल्लेखित समाचारबाट थाहा हुन्छ कि,...
पुरा पढ्नुहोसराज्यको अस्तित्वमा आएदेखि नै कर्मचारी संयन्त्रको जरुरी देखिँदै गयो र सबै राज्यहरूले यसलाई स्वीकार गर्दै कर्मचारीतन्त्रको सुदृढीकरणबाटै स्थायी सरकारको भूमिकामा राखी काम गर्दै गए । प्रारम्भका दिनहरूमा निजामती संयन्त्रलाई पनि प्रहरी, सेनाकै अंगका रूपमा...
पुरा पढ्नुहोससञ्चारमाध्यममा दिनहुँजसो बलात्कार, जबरजस्ती करणी तथा यौनजन्य गतिविधिका घटनाले स्थान पाइरहेको देखिन्छ । कलाकार, खेलाडी, शिक्षकदेखि लिएर नातातर्फ हेर्दा बा, हजुरबा, दाइ, मामा, काका, छिमेकी पनि पिडकको रूपमा यस्ता घटनामा संलग्न भएका देखिन्छन् ।...
पुरा पढ्नुहोसचुनावमा होमिएका दलहरूको हकमा यस पटकको मेरो (मतदाता) मुख्य मापदण्डचाहि, अलि फरक छ– मूल्य व्यवस्थापन । २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्दा दल वा उम्मेदवार चयन कसरी गर्ने भन्ने प्रश्न...
पुरा पढ्नुहोसराष्ट्रसेवकका रूपमा रहेका निजामती कर्मचारीहरूले यसपटक पनि सधैंझैं २२ भदौमा निजामती सेवा दिवस मनाए । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आमकर्मचारीहरूले निजामती सेवा दिवस मनाउँदा उनीहरूले विकास, समृद्धि र सुशासनमा...
पुरा पढ्नुहोससंसदीय लोकतन्त्रको अवस्था त्यतिबेला राम्रो हुन्छ जतिबेला शिक्षित व्यक्तिहरूले समाजमा वर्चस्व स्थापित गर्नेछन्। छिमेकी मित्रराष्ट्र भारत दुनियाँको अब्बल दर्जाको संसदीय लोकतन्त्र भएको मुलुकमा गनिन्छ । भारतले दुनियाँको सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्रको रूपमा गर्व पनि गर्छ...
पुरा पढ्नुहोसपछिल्लो समय मूल्यवृद्धिको कारण आम नागरिक मारमा परेका छन । मूल्यवृद्धि डबल डिजिट (दोहोरो अंक) मा पुगिसकेको छ । ब्रिटेनको सेन्ट्रल बैंकले त १८ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने अनुमान योभन्दा अघि नै गरिसकेको छ...
पुरा पढ्नुहोस